चीनमाथि साइबर आक्रमणको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चीनमाथि साइबर आक्रमणको आरोप

एजेन्सी । अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन्।

माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको  साइबर आक्रमण चीनमाथि आरोप लागेको छ । यो साइबर आक्रमणका कारण कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको थिए।

सोमबारै युरोपियन युनियनले पनि यो आक्रमण चिनियाँ क्षेत्रबाट भएको आरोप लगाएको बीबीसीले जनाएको छ । 

तर चीनले यसअघि लगाईंदै आएका साइबर आक्रमणका आरोपलाई अस्वीकार गर्दै आफ्नो संलग्नता नरहेको नरहेको र आफू सबै प्रकारका साइबर अपराधको विरुद्धमा रहेको बताउने गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);