अमेरिकाको उर्जा मन्त्रालयमा साइबर आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकाको उर्जा मन्त्रालयमा साइबर आक्रमण

Cyber Crime

एजेन्सी, ४ पुष । अमेरिकाको उर्जा मन्त्रालयमा साइबर आक्रमण भएको छ । अमेरिकी सरकारको कुनै पनि निकाय वा विभागमा भएको अहिलेसम्मकै ठूलो साइबर आक्रमण रहेको उर्जा मन्त्रालयले जनाएको छ ।

ह्याकिङ्गको असर हतियारको भण्डारणको सुरक्षामा कुनै प्रभाव नपरेका मन्त्रालयले स्पष्ट पारेको छ । प्रविधि कम्पनी माइक्रोसफ्टले बिहीबार आफ्नो सिस्टममा खतरनाक सफ्टवेय भेटिएको बताएको थियो । साइबर आक्रमण रुसले गरेको आशंका गरिएको छ ।

तर रुसले भने सो आरोप अस्वीकार गरेको छ । यसअघि गएको आइतबार वित्त तथा वाणिज्य मन्त्रालयमा पनि साइबर आक्रमणको घटना सार्वजनिक भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);