प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता, नेपाललाई छिट्टै खोप उपलब्ध गराउने आश्वासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता, नेपाललाई छिट्टै खोप उपलब्ध गराउने आश्वासन

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

देउवालाई फोन गर्दै मोदीले विश्वासको मत प्रापत गर्न सफल भएकोमा बधाई समेत दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);