प्रधानमन्त्री देउवाद्धारा खोप केन्द्रको स्थलगत अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रधानमन्त्री देउवाद्धारा खोप केन्द्रको स्थलगत अनुगमन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेका छन् ।

यसैक्रममा प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप दिने रहेको बताएका छन् ।

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको स्थलगत अनुगमन पछि उनले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन दिएका छन् ।

आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने अभियान सुरु भएसँगै प्रधानमन्त्री देउवाले विभिन्न स्थानका खोप केन्द्रहरुको स्थलगत अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);