दार्चुलामा पहिरोमा परी १ महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दार्चुलामा पहिरोमा परी १ महिलाको मृत्यु

दार्चुला । दार्चुलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।

दार्चुलाको व्यास गाउँपालिका–३ तुसरपानीमा आज बिहान ९ बजे पहिरोमा परी व्यास गाउँपालिका–२ राप्ला घर भएकी ५० वार्षीय बेलमती बुढाथोकीको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);