बाग्लुङमा पहिरोमा परी पाँचको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

२० साउन, काठमाण्डौँ । बाग्लुङको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा पहिरोमा परी एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६८ वर्षका मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षकी नन्दकली छन्त्याल, २२ वर्षकी बुहारी बिन्दु छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल छन् ।

यसैगरी, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको ज्यान गएको छ । उनकी श्रीमती र छोरी सकुशल रहेको र छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);