DarchulaNews Archives | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार
दार्चुलामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु 

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-४ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन दार्चुला तिंकर सडकको डोकटमा मंगलबार […]

महाकालीमा भारतले बनाइरहेको तटबन्धको निर्माण कार्य रोक्न विप्लवको ध्यानाकर्षण

दार्चुला । दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल […]

महाकालीमा डुबेर एक युवकको मृत्यु

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा विगत केही दिनदेखि खानेपानी पटक–पटक अवरुद्ध भइरहेको छ । खानेपानीको अभावका कारण शुक्रबार दिउँसो महाकाली […]

भारतको ज्यादती बिरुद्ध विप्लवका कार्यकर्ताले सीमापुलमा लगाए ताला

दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा ताला लगाएका छन् […]

दार्चुलाका एमाले प्रतिनिधि भन्छन्- ओलीकै नेतृत्वमा एमाले अघि बढ्छ

दार्चुला । एमालेको १०औं महाधिवेशनका लागि दार्चुलाबाट प्रतिनिधिसहितको टोली बुधबार चितवनतर्फ गएको छ । १२ जना महाधिवेशन प्रतिनिधिसहित ५० जनाभन्दा बढीको […]

लिम्पियाधुरामा जनगणनाको माग गर्दै जनगणना कार्यालयमा विप्लव कार्यकर्ताद्वारा तालाबन्दी

दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जनगणना कार्यालय दार्चुलामा शुक्रबार तालाबन्दी गरेका छन् । भारतले अतिक्रमण […]

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

दार्चुला । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा […]

नेपालको दार्चुलाको आकाशमा भारतीय हेलीकप्टरको रेकी

वाशु देव बडू,दार्चुला । विगत एक साता यता भारतीय गैर सैनिक हेलिकप्टर दार्चुला सदरमुकाम खलंगा माथि आकाशबाट उड्ने गरेको छ […]

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध, सदरमुकामसँग सम्पर्क टुट्यो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ६ दुधलिङगाडमा आज बिहान पहिरो खस्दा सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्ग अवरुद्ध भएको छ । […]

अक्सिजन प्लान्ट जडानमा ढिलाइ हुँदा सेवाग्राही मर्कामा

प्रकाश चन्द्र भट्ट,दार्चुला । जिल्ला अस्पताल दार्चुलामा अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको छ । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने […]

दार्चुलाका स्थानीय तहको लेखापरीक्षण दुई वर्षदेखि भएन

दार्चुला । दार्चुलाका नौवटै स्थानिय तहको दुई वर्षदेखि लेखापरीक्षण हुन सकेको छैन । महालेखापरीक्षकको कार्यालयको टोली लेखापरीक्षणका लागि दार्चुला नपुग्दा […]

भारतले धौलीगंगा जल विद्युतको बाँध खोल्दा महाकाली नदीमा जलस्तर बढ्यो

सतर्क रहन दार्चुला प्रशासनको आग्रह वाशुदेव बडू,दार्चुला । भारत धारचुलाको धौलिगंगा जलविद्युत परियोजनाको बाँध खोलिए संगै महाकाली नदीमा जलस्तर बढेको […]

दार्चुलाका जयसिंह धामी वेपत्ता भएको सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न सरकार जस्तोसुकै कदम चाल्न पनि तयार : गृहमन्त्री खाँण

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले […]

दार्चुलाको तुइन प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक […]

महाकाली तुइन प्रकरणः जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा भारतीय पक्षलाई छानविन गरेर सहयोग गर्न पत्राचार

दार्चुला । एक नेपाली महाकालीमा खसेर बेपत्ता भएको घटनामा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग […]

दार्चुलामा ढुंगा लागेर ओभरसियरको मृत्यु

दार्चुला । अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ । हाइड्रोपावरको पाइपलाइन […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);