युरोपेली आयोगका अध्यक्ष चाल्र्स माइकल र नेपाली राजदूत राज भण्डारीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

युरोपेली आयोगका अध्यक्ष चाल्र्स माइकल र नेपाली राजदूत राज भण्डारीबीच भेटवार्ता

एजेन्सी । युरोपेली आयोगका अध्यक्ष चाल्र्स माइकल र नेपाली राजदूत गेहेन्द्र राज भण्डारीबीच भेटवार्ता भएको छ ।

ब्रसेल्स नियोले दिएको जानकारी अनुसार अध्यक्ष माइकलले महामारीविरुद्ध नेपाललाई साथ दिने प्रतिबद्धता जनाएका छन उक्त भेटवार्तामा क्रममा नेपाललाई अहिले कोभिड–१९ विरुद्ध खोप तथा अत्यावश्यक स्वास्थ्य सामग्री जरुरी भएकाले खोप आपूर्तिबारे पनि छलफल गरिएको बताइएको छ युरोपेली युनियनले कोभिड महामारीविरुद्ध नेपाललाई अक्सिजन भेन्टिलेटर, कन्सनट्रटेर लगायतका उपकरण पनि प्रदान गरेको छ ।

साथै युरोपले नेपालई थप सहयोग गर्न पनि प्रतिवद्धता जनाएको बताइको छ ।

Leave a Reply

ताजा समाचार