चाल्र्स मिशेलले इयु चुनावमा भाग नलिने | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

चाल्र्स मिशेलले इयु चुनावमा भाग नलिने

एजेन्सी,१४ माघ । युरोपेली काउन्सिलका अध्यक्ष चाल्र्स मिशेल युरोपेली संसदको चुनावी दौडबाट बाहिरिनुभएको छ ।

नोभेम्बरसम्म चल्ने आफ्नो वर्तमान जनादेशको बाँकी भागमा ध्यान केन्द्रित गर्ने बताउँदै उहाँले चुनावी दौडबाट बाहिरिनुभएको हो ।

उहाँले आफ्नो आलोचना गर्नेहरुको कुरालाई स्वागत गर्दै आफ्नो बाँकी कार्यकाल राम्रोसँग् बिताउने मन्शाय बनाएको बताउनु भयो ।

उहाँले आफू युरोपेली चुनावमा उम्मेदवार नबन्ने र वर्तमान जिम्मेवारीहरू पूरा नहुन्जेलसम्म दृढ संकल्पका साथ काम गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);