ट्रम्पलाई समर्थन गर्दै राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

ट्रम्पलाई समर्थन गर्दै राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर

एजेन्सी,८ माघ । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आईतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिनुभएको छ । उहाँले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुभएको हो ।

आफूसँग विजयको स्पष्ट बाटो नरहेको उहाँले बताउनु भयो । डेसेन्टिसले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य रिपब्लिकन प्राथमिक मतदाता डोनाल्ड ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको बताउनु भयो ।

ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् भने डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।

उहाँले रिपब्लिकन प्राइमरी मतदाताहरूको बहुमत डोनाल्ड ट्रम्पलाई रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);