सिरहा । सिरहाको बरियारपट्टीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बरियारपट्टी गाउँ पालिका वडा नम्बर ३ कि नितु कुमारी सर्मा मृत्यु भएको छ ।
हाँसो खोजी गर्न गएको बेला केहि समय सम्म नहाउदा मृत्युको आमा र स्थानीयले नजिकै खाल्डोमा खोज जादा खाल्डोमा डुबेको भेटाको थियोे । बालिकालाई उपचारको लागि स्वास्थ्य चौकी बरियारपट्टी लादा डाक्टरले मृत्यु घोषण गरेको छन ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।