खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साउन, २१ रौतहट । रौतहटको गरुडा नगरपालिका–४ मा खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया सुनिता साह, १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनैना साह, ९ वर्षीया सुस्मिता साह रहेको प्रहरीले जनाएको छ । मृतक बालबालिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);