एजेन्सी । रोजर फेडेरर टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् ।
फेडेररकाे घुँडाकाे चोटका कारण टोकियो ओलम्पिकमा सहभागी नहुने भएका हुन् ।
फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका थिए भने २०१२ को लण्डन ओलम्पिकमा सिंगल्सतर्फ रजत पदक जितेका थिए ।