वेदनामय खबरहरूबाट पार पाउन काम अघि बढिरहेका छन ,धानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

वेदनामय खबरहरूबाट पार पाउन काम अघि बढिरहेका छन ,धानमन्त्री

२०८१,१०,१८
प्रधानमन्त्री केपी शर्मा ओलीले वेदनामय खबरहरूबाट पार पाउन काम अघि बढिरहेका बताएका छन् । सडक पूर्वाधार असुरक्षित हुँदा दुस्खद खबरहरू दिनदिनै सुन्न परिरहेको भन्दै अब यसलाई पार लाउने केही काम अघि बढेका बताएका छन्। सम्बोधनका क्रममा आफू नेतृत्वको सरकार बनेपछि भएका अरु विकास निर्माणका प्रगतिहरू सुनाए । एकसाता अघि सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु भएकादेखि ठेकेदार कम्पनीले काम छोडेपछि अलपत्र परेका बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम सरकारले द्रुत गतिमा अघि बढेको बताए।

Leave a Reply