महिला शसक्तिकरण गर्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने उद्देश्यले एनसेलले गर्याे सहकार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

महिला शसक्तिकरण गर्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने उद्देश्यले एनसेलले गर्याे सहकार्य

काठमाडौ. १५ पुष । एनसेल आजियाटा लिमिटेडले अनपज अभियान र गो पहल अन्तर्गत ब्रेभ बोल्ड एण्ड व्युटीफुल प्रालिसंग मिस युनिभर्स नेपाल २०२० का लागि सहकार्य गरेको छ ।

महिला शसक्तिकरण गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने उद्देश्यले सहकार्य गरेको एनसेलले जनाएको छ । प्रतियोगिताको फाईनल आज साँझ हुने छ ।

उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिष्पर्धिले मिस युनिभर्सको ताज जित्न सफल हुने छिन् । ताजसंगै विजयीले १५ लाख बराबरको पुरस्कार पाउने एनसेलले जनाएको छ । एनसेलले हालै मात्र महिलाहरुकोलागि अघि बढौँ भन्ने थिमका साथ विषेश रुपमा तयार पारिएको गो सिम प्याक ल्याएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);