प्रचण्ड पत्नी सीता अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं, १५ पुष । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । विभिन्न रोगबाट पीडित दाहाललाई आज बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले फेसबुकमा लेखेर जानकारी दिइन् ।

अस्पतालमा उपचार गराइरहेको फोटोसहित फेसबुकमा राख्दै छोरी गंगाले ‘मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी’ लेख्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);