प्रधानमन्त्री पत्नी अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रधानमन्त्री पत्नी अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

सीता लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित दाहाललाई नर्भिक अस्पताल लगिएको हो ।

सीतालाई नियमित फलो अपको लागि लगिएको अस्पताल लगिएको बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);