एनसेलले गर्‍याे विजेतालाई नगद पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ३ मंसिर । एनसेलले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत नवौ र दशौै हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

एनसेलले नवौ हप्ताका विजेताहरु मध्यका पाँचथरका विनोद थोर्लिङ, मोरङका श्याम राजवंशी र कपिलबस्तुका डुख रामथारुलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ ।

त्यसैगरी दशौ हप्ताका विजेताहरुको पनि घोषणा गरिएको छ । एनसेलले रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दश हप्तामा सय जनालाई विजेता घोषणा गरेको छ । सय जनामा ६४ जनाले पुरस्कार प्राप्त गरिसकेका छन भने बाकीको ग्राहक प्रमाणित गर्ने काम भइरहेको एनसेलले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);