एनसेलले चाडपर्वको अवसरमा आकर्षक ‘रिचार्ज एण्ड विन’ अफरमा विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एनसेलले चाडपर्वको अवसरमा आकर्षक ‘रिचार्ज एण्ड विन’ अफरमा विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण

IMG_6645

काठमाडौं, १६ कात्तिक । एनसेलले चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत आठौ हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

एनसेलले आठौ हप्ताका भाग्यशाली विजेताहरु मध्यका गुल्मीका तिलक कुमाल, कञ्चनपुरका महेस प्रसाद भट्ट, रौतहटका दिवस लामिछाने र गोर्खाका जितमान बरालीलाई बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनही नगद रु एक लाख पुरस्कार प्रदान गरेको हो ।

प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालनमा रहने अफर हो । भदौ १७ गतेबाट यो अफर सुरु भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);