एनसेलको रिचार्जमा चमत्कार अफरमा दुई ग्राहक पुरस्कृत | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

एनसेलको रिचार्जमा चमत्कार अफरमा दुई ग्राहक पुरस्कृत

Ncell-logo

काठमाडौं, १३ मंसिर । एनसेलले आफ्नो नयाँ योजना रिचार्जमा चमत्कार अफर अन्तर्गत पहिलो हप्ताका ५ भाग्यशालीमध्ये २ ग्राहकहरुलाई पुरस्कृत गरेको छ । आफ्नो रिचार्जमा चमत्कार अफर अन्तर्गत एनसेलले २ ग्राहकहरुलाई जनही २ लाख नगद पुरस्कार वितरण गरेको हो ।

उपहार प्राप्त गर्नेमा सुर्खेतकी मोतिसरा दमाई र बाराका मनोज कुमार यादव रहेको र उनीहरुलाई जनही २ लाख पुरस्कार प्रदान गरिएको कम्पनिले जनाएको छ । एनसेलको कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत रिचार्जमा चमत्कार अफर गएको मंसिर १ देखि सञ्चालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना रु १० लाख जित्ने मौका पाउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);