कपिलवस्तुमा थप खुकुलो सहित असार २१ गते सम्म निषेधाज्ञा, सर्वजानिक यातायात पनि चल्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

कपिलवस्तुमा थप खुकुलो सहित असार २१ गते सम्म निषेधाज्ञा, सर्वजानिक यातायात पनि चल्ने

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट असार १५ गते देखि असार २१ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा थप भएको छ ।

थप खुकुलो सहित निषेधाज्ञा थप गरिएको हो । अब देखि किनमेलकालागि बिहान देखि साझ ६ बजे सम्मको लागि बजार खुला रहने छ । त्यस्तै सार्वजनिक यातायात पनि खुला भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);