शुक्रराज ट्रपिकलको निर्देशकमा अनुप बास्तोला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

शुक्रराज ट्रपिकलको निर्देशकमा अनुप बास्तोला

sukraraj

काठामाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् ।

अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले उमेरहदका कारण अवकाश पाएपछि डा. बाँस्तोला निर्देशकमा नियुक्त भएका हुन् । यसअघि डा.बास्तोला प्रमुख कन्सल्टेन्टको रूपमा कार्यरत थिए ।

प्रवक्ताको भूमिकामा समेत सम्हाल्दै आएका उनले सोमबारबाट नै निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);