पर्वतमा निषेधेज्ञा खुकुलो बजारमा चहल पहल बढ्दो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पर्वतमा निषेधेज्ञा खुकुलो बजारमा चहल पहल बढ्दो

पर्वत । महिनौ सम्म सुनसान बनेको कुस्मा बजार यति बेला भने चहल पहल बढ्न थालेको छ । पर्वतमा जारी निषेधेज्ञा केही खुकुलो बनाएपछी पर्वत सदरमुकाम कुस्मा पर्वत बजारमा चहलपहल सुरु भएको हो ।

अत्यावश्यक अवस्थामा जोर गते जोर नम्बर भएका र बिजोर गते बिजोर नम्बर भएका माटर साइकल तथा हलुका खालका सवारी चल्न पाउने तथा प्रशासनले निषेध गरेका पसल हरु बाहेक अन्य पसलहरु प्नि बिहान ६ बजे बाट दिउसो १ बजे सम्म खुल्न पाउने निर्णय भएपछि कुस्मा बजार मा चहलपहल बढेको हो ।

जिल्लामा सङ्क्रमणको अवस्था नियन्त्रित रहेको तथा सङ्क्रमण दर पनि कम भएका कारण डसीएमसी पर्वतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले बजारलाई केही मात्रामा खुल्न दिएको छ ।कुस्ममा बेबी सप संचालन गरेकी सुमित्रा र्शमाले लामो समय पछि पसल बन्द र्गनु र्पदा व्यवसायीहरुर्मका मा परेको गुनासो गरेका छन ।

संक्रमण घट्दै जानु र पसल खोल्न पाउनु खुसीको कुरा हो ।तर बर्खा लागेको बेलामा पसल खुले पनी गाउँबाट खरीदका लागि आउने ग्राहक भने अहिले खासै आउने अवस्था छैन् ।यस अघी बिहान १० बजेसम्म मात्र तोकिएका पसल खोल्न दइएिको अनुमत झिनै भीड बढाउने काम भएकाले पसल खोल्न पाउने समय बढी हुनुपर्ने केही व्यवसायीहरुले माग गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी देबि पाण्डे अधिकारी खत्री ले सबै स्थानिय तहरुमा पीसिआर तथा एन्टीजेन्ट परिक्षण को दायारा बढाएको र प्राप्त नतिजा संगै पहिलेको तुलनामा भन्दा घटेको कारण बजारलाई आंशिक रुपमा खुलाउने निर्णय गरेको बताए । प्रशासनले सिनेमा हल जस्ता पाटि प्यालेस जस्तामा ठुलो भिड भाड गर्न दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);