सप्तकोशीमा पानीको बाहव यस वर्षको उच्च (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सप्तकोशीमा पानीको बाहव यस वर्षको उच्च (भिडियाेसहित)

यस वर्षको बर्खायाम सुरु भइसकेको छ । यसले देशैभर बाढी, पहिरो र डुवानको खतरा पनिबढाएको छ । नेपालकै ठूलो नदी सप्तकोशीमा पनि पानीको बाहव बढीरहेको छ । यसले निम्त्याउने जोखिम कम गर्न अहिले सुनसरीका विभिन्न निकाय पूर्वतयारीमा लागेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);