भारतमा पछिल्लो २४ घण्टामा ६४ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

भारतमा पछिल्लो २४ घण्टामा ६४ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ६ सय ९८ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ८३ संक्रमितले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ९४ हजार ४ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ६४ हजार ८ सय १८ सहित भारतमा जम्मा २ करोड ९१ लाख ९३ हजार ८५ ले कोरोना जित्न सफल भएका छन् ।

हाल भारतमा ५ लाख ९५ हजार ५ सय ६५ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म ३१ करोड ५० लाख ४५ हजार भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);