तानसेन नगरमा १ अर्ब २८ करोड ७० लाखको बजेट सार्वजनिक, कोभिड नियन्त्रण प्रमुख प्राथमिकतामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तानसेन नगरमा १ अर्ब २८ करोड ७० लाखको बजेट सार्वजनिक, कोभिड नियन्त्रण प्रमुख प्राथमिकतामा

पाल्पा । तानसेन नगर सरकारले आगामी आर्थिक वर्षका लागि कोभिड व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

नगर सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९ का लागि १ अर्ब २८ करोड ७० लाख रुपैंयाको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोक कुमार शाहीले कोभिड व्यवस्थापनलाइ जोड दिएका हुन् ।

आगामी आर्थिक वर्षमा समेत कोभिड महामारी फैलिने क्रम नरोकिने भएकाले त्यसको व्यवस्थापनका लागि दिगो रुपमा काम गरिने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);