युरोकप अन्तर्गत बिहीबार राति नेदरल्यान्ड्स र अष्ट्रियाबीच हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युरोकप अन्तर्गत बिहीबार राति नेदरल्यान्ड्स र अष्ट्रियाबीच हुँदै

एजेन्सी । १६ औँ संस्करणको युरोकपमा बिहीबार राती नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुदैछ । युरोकपको समुह सि अन्र्तगत नेदरल्यान्ड्सको एम्टरडमका नेपाली समयअनुसार मध्यराति पौने १ बजे नेदरल्यान्ड्स र अष्ट्रियाबीच खेल हुनेछ । नेदरल्यान्ड्स लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो । अष्ट्रिया पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हराएको थियो । यो खेलको विजेताले अन्तिम १६मा स्थान पक्का गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);