उपभोक्ता समिति गठनमै भ्रष्टाचार (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

उपभोक्ता समिति गठनमै भ्रष्टाचार (भिडियाेसहित)

जनता आवास कार्यक्रम अन्तर्गत पर्साको पकाहामैनपुर गाउँपालिकामा २६ वटा निर्माणाधिन घरमा अनियमितता भएको आरोप लागेको छ । कमसल गुणस्तरका इँटा, कवाडी रड सिमेन्टलागायतका सामग्री प्रयोग गरी निर्मार्णाधिन उक्त संरचनामा व्यापक अनियमितता भएको आशंका जन्मिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);