कोरोना विरुद्धको खोप आयात सहज गर्न परराष्ट्रमन्त्री महासेठको भारतलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना विरुद्धको खोप आयात सहज गर्न परराष्ट्रमन्त्री महासेठको भारतलाई आग्रह

काठमाडौँ। परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतलाई कोरोना भाइरस कोरोना विरुद्धको खोप आयातमा सहज वातावरण मिलाउन आग्रह गरेका छन् । बुधबार नेपालका लागि भारतीय राजदूत श्रीविनयमोहन क्वात्रासँगको भेटमा परराष्ट्रमन्त्री महासेठले खोप आयातका लागि सहज वातावरण मिलाउन आग्रह गरेका हुन् ।

भेटवार्तामा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए । परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार भेटघाटको क्रममा खोप आपूर्तिसहित दुई दशविचको समबन्ध सुदृढ गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);