सभामुख सापकोटाद्धारा सर्वदलीय बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सभामुख सापकोटाद्धारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ। संघिय सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री लगाएतका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा सहभागि पत्रचार गरेका छन्।

सभामुखले बुधबार प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सहभागि हुन पत्रचार गरेका हुन् ।

सभामुखले समसामयिक विषयमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गर्न खोजेका उनका सञ्चार विज्ञ श्रीधर न्यौपानेले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघट्न गरेपछि सभामुखले पहिलो पटक प्रधानमन्त्री एवंम पूर्व प्रधानमन्त्रीहरुसंग छलफल गर्न चासो देखाएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);