जीर्ण बन्दै औलिया बाबा मन्दिर (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जीर्ण बन्दै औलिया बाबा मन्दिर (भिडियाेसहित)

सुनसरी। सुनसरीकोे बराहक्षेत्र नगरपालिका वडा न १ मा रहेको प्राचीन तथा ऐतिहासिक महत्व बोकेको औलिया बाबा मठ संरक्षण, सम्बद्र्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ । ऐतिहासिक र पुरातात्विक मठमन्दिर, पाटीपौवाको संरक्षण र प्रचारप्रसारमा गुठीसंस्थानले बिभिन्न कार्यक्रमहरु गरेपनि यस मन्दिरमा चासो नदिदा जीर्ण बन्दै गइरहेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);