चुनावबारे संका नगर्नुस, चुनाव हुन्छ हुन्छः प्रधान मन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

भक्तपुर, ३ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिरमा हुने निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पूर्णरुपमा संविधान ल्याउएर संक्रमणकालको चाँडै अन्त्य गर्न आफु लागि परेको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनमा संका नगर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न सके मात्र मुलुक सवल हुने भन्दै प्रधानमन्त्रीले यसको लागि सबैलाई एक हुन आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);