एमाले माओवादीको भागवण्डा सकियो, कसको भागमा कुन जिल्ला ? (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौं, ३ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने प्रतिनिधिसभा र प्रदेशसभाकालािग ३२ जिल्लाको सिट बाँडफाँड टुंगाएका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको जनाउको छ।

आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान पुनले खबरडबलीलाई जानकारी दिए। दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो।

पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन्।

यस्तो छ प्रतिनिधिसभाको सिट बाँडफाँट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);