पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिवद्ध छः सञ्चामन्त्री तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिवद्ध छः सञ्चामन्त्री तिमिल्सिना

काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक अन्तर्गतको आफनो मन्त्रालयसम्बन्धि विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनु भएको हो । मन्त्री तिमिल्सिनाले पत्रकारहरुको न्युनतम पारिश्रमिक कार्यान्वयनका लागि पनि सरकारले प्रभावकारी कदम चाल्ने बताउनु भयो । पत्रकारिता क्षेत्रलाई राम्रो बनाउने उद्देश्यले सरकारले आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट विनियोजन गरेको मन्त्री तिमिल्सिनाको जिकिर थियो ।मन्त्री तिमिल्सिनाले श्रमजीवि पत्रकारहरुको माग सम्बोधन गर्नका लागि पनि सरकारले छलफल गरिरहेको बताउनु भयो । v

Leave a Reply

ताजा समाचार