नेपाल पक्षद्धारा ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

नेपाल पक्षद्धारा ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारी

काठमाडौँ। नेकपा एमालेको नेपाल खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै आइतबार आह्वान गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारी गरेको छ।

सोमबार नेपाल खनाल समूहका नेताहरुको छलफलमा अध्यक्ष ओलीले राखेको ६ बुँदे प्रस्तावको हरेक बुँदाको जवाफ दिने तयारी गरेको नेता बेदुराम मुसालले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले ल्याएको प्रस्तावको एक एक गर्दे जवाफ दिने हो।

उनले भनेका छन्,‘‘प्रधानमन्त्रीले ल्याएको इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ त्यसपछि जवाफ दिने हो । आफूहरु अहिले छलफलकै कम्रमा रहेको भन्दै भुसालले साँझ सम्म केहि नतिाजा आउन सक्ने तर्क गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);