उपप्रधानमन्त्री महतोकाे अभिव्यक्ति सार्वजनिक भएसँगै चर्को विरोध (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

उपप्रधानमन्त्री महतोकाे अभिव्यक्ति सार्वजनिक भएसँगै चर्को विरोध (भिडियाेसहित)

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति सार्वजनिक भएसँगै चर्को विरोध गरिएको छ । उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम र संविधानको व्यवस्था गर्नेपर्ने अभिव्यक्ति दिएसँगै चर्को विरोध भएको हो । संविधानको रक्षा गर्छु भन्दै पद तथा गोपनीयताको शपथ खाएका जिम्मेवार व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु दुराशयपूर्ण रहेको विपक्षी दलहरुको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);