ललितपुर महानगरमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई भोलिबाट भेरोसेलको पहिलो डोज दिइने | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

ललितपुर महानगरमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई भोलिबाट भेरोसेलको पहिलो डोज दिइने

ललितपुर । ललितपुर महानगरपालिकामा ६० वर्षदेखि ६४ वर्ष उमेर समूहकालाई मंगलबार र बुधबार कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ ।

जेठ २५ र २६ गते महानगरपालिकाका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहकालाई चिनियाँ खोप भेरोसेल दिइन लागेको महानगरले जनाएको छ ।

भेरोसेलको पहिलो डोजको खोप दिन लागिएको हो । पहिलेका खोप केन्द्रहरुबाट नै खोप लगाउन सकिने महानगरले जानकारी गराएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी उमेर खुल्ने फोेटो सहितको परिचयपत्र बोकेर खोप लगाउन जान महानगरले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);