खानीजन्य वस्तुको निर्यातबारे चर्को विरोध (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

खानीजन्य वस्तुको निर्यातबारे चर्को विरोध (भिडियाेसहित)

काठमाडौं । सरकारले खानीजन्य वस्तुको निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्ने निर्णय गरेसँगै चर्को विरोध भएको छ । अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८-०७९ को बजेटमा खानीजन्य वस्तुको निर्यात गरी व्यापार घाटा कम गर्ने उल्लेख गरिएसँगै चर्को विरोध भएको हो । तर अर्थमन्त्रालयले यसको बचाउ गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);