मोरङ प्रहरीद्धारा अवैध लागूऔषध गाँजा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मोरङ प्रहरीद्धारा अवैध लागूऔषध गाँजा बरामद

मोरङ। प्रहरीले अवैध लागूऔषध गाँज बरामद गरेको छ । प्रहरीले गएराति बिराटनगर महानगरपालिका–१८ लावाघाटबाट करिब १३ किलो ९ सय ५० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुधनगरबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले बोरा फाली फरार भएको प्रहरीले जनाएको हो । बोरा फालेर फरार अवस्थामा रहेको व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);