जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नवलपुर । बर्दघाट सुस्तापूर्ब नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरन गरियको छ । नवलपुर क्षेत्र नं २का निबर्तमान संसद तिलक महतको पहलमा केन्द्रबाट प्रदान गरियको स्वास्थ्य सामाग्री अस्पताललाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरन गरियको हो ।

अक्सिजन सिलिन्डर १५ थान कन्सन्ट्रेटर ७ थान र पल्स अक्सीमिटर ५ थान जिल्ला कोभिद नियन्त्रण समितीका संयोजक एबं जिल्ला प्रमुख अधिकारी मनमया पङगिनी मार्फत जिल्ला अस्पतालका मेडिकल सुपरटेन्ड डा बिरबहादुर थापा लाई प्रदान गरेकी थिइन् ।

सो अबसरमा प्रजिअले सबैको सहयोगले अहिले संक्रमिकको उपचारमा सहज भएको बताए । नवलपुरको सबै स्थानिय तहमा रहेका आईसोलेसन सेन्टरका लागी स्वास्थ्य सामाग्रीको पहिचान गरी सबै ठाउमा आबस्यकता पुरा गरिने सहयोगी संस्थाहरुले प्रतिबधता जनायका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);