चीनको सिचुवान प्रान्तले प्रदान गरेको मेडिकल सामग्री नेपाल आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चीनको सिचुवान प्रान्तले प्रदान गरेको मेडिकल सामग्री नेपाल आइपुग्यो

काठमाडौं । चीनको सिचुवान प्रान्तले नेपाल सरकारलाई प्रदान गरेको मेडिकल सामग्री काठमाडौं आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री आइपुगेको जानकारी दिएको छ ।

चिनियाँ दूतावासका अनुसार आज २०० थान अक्सिजन जेनेरटर काठमाडौँ आइपुगेको हो । चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);