चीन सरकारद्वारा अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीन सरकारद्वारा अनुदानमा दिएको १५ सय थान अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

रसुवा। चीन सरकारले नेपाललाई अनुदानमा दिएको एक हजार ५ सय थान अक्सिजन सिलिन्डर रसुवागढी नाका हुँदै नेपाल आइपुगेको छ ।

चीनले अनुदानमा दिएको एक हजार ५ सय थान अक्सिजन सिलिण्डर र पाँच लाख २७ हजार ५ सय थान एन नाइन्टी फाइभ मास्क रसुवागढी नाका हुँदै नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए ।

अहिले उक्त सामग्रीको नियमानुसार भन्सार प्रक्रिया अगाडि बढिरहेको र ती सामग्री आजै टिमुरेबाट काठमाडौँ लगिने रेग्मीले बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);