चिनबाट ४ सय वटा अक्सिजन सिलिन्डर बोकेर निगमको जहाज काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चिनबाट ४ सय वटा अक्सिजन सिलिन्डर बोकेर निगमको जहाज काठमाडौंमा

काठमाडौं। चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सले जनाएअनुसार उक्त जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।

उक्त सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत बताइएको छ । चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय मंगलबार नेपाल ल्याएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);