तेह्रथुमका अलैची किसान चिन्तित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

तेह्रथुमका अलैची किसान चिन्तित (भिडियाेसहित)

तेह्रथुम। कालो सुनको नामले परिचीत अलैची खेतीबाट आम्दानी नहुने हो कि भन्ने चिन्ता तेह्रथुमका किसानमा देखिएको छ । फुल फुल्ने सिजनमै अलैचीको बोट सुक्न थालेपछी किसान निराश भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);