अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

बुधबार राति भएको खेलमा इंग्ल्याण्डले अस्ट्रियामाथि १–० गोल अन्तरको जित निकालेको हो । इंग्ल्याण्डका लागि बुकायो साकाले ५६ औँ मिनेटमा गोल गरे । सोही गोल नै इंग्ल्याण्डको जितमा निर्णायक बन्यो ।

प्रशिक्षक ग्यारेथ साउथगेटको प्रयोगात्मक टिमले जित दर्ता गरेको हो । बुधबार राति नै भएको अर्को खेलमा नेदरल्याण्डस् र स्कटल्याण्डले २–२ को बराबरी खेलेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);