मैत्रीपूर्ण खेलमा ग्रिससँग साइप्रस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मैत्रीपूर्ण खेलमा ग्रिससँग साइप्रस पराजित

एजेन्सी , २७ कार्तिक । फिफा मैत्रीपूर्ण खेलमा ग्रिसले जित निकालेको छ । बुधबार राति भएको खेलमा ग्रिसले २–१ गोल अन्तरले साइप्रसलाई पराजित गरेको हो ।

ग्रिसको जितमा जोलिस र गियकोउमाकोसले एक-एक गोल गरे । खेलको आठौं मिनेटमा ग्रिसले जोलिसको गोलमा अग्रता बनाएको थियो । त्यसपछि १८ औं मिनेटमा गियकोउमाकोसले ग्रिसको अन्तर दुई शुन्यमो पुर्याए ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको ग्रिसले ५८ औं मिनेटमा एक गोल खायो । साइप्रसका लागि लियाले गोल गरे । तर त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र ग्रिस दुई एकले विजयी भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);