काठमाडौं । कोरोना महामारीको नियन्त्रणका लागि गत बैशाख १६ बाट जारी निषेधाज्ञा जेठ २० गतेसम्म पनि जारीनै छ । यो निषेधाज्ञाका कारण दैनिक ज्यालामजदुरी गर्नेहरुको दैनिकि भने कष्टकर बन्दै गएको छ । सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहुने भने पनि देशका विभिन्न जिल्लामा दैनिक मजदुरी गर्नेहरुले भने जिवन कष्टकर बन्दै गएको छ ।
ज्याला मजदुरी गर्नेको चुल्हो बलन छाड्याे (भिडियाेसहित)
ताजा समाचार
पद जोगिनेमा गृहमन्त्री आफैलाई शंका
२० मिनेट अघि
गृहमन्त्री लामिछानेको मुद्दाको फैसला आजै आउने
३६ मिनेट अघि
धनुषामा लागुऔषधसहित चार जना पक्राउ
५६ मिनेट अघि