काठमाडौं । कोरोना महामारीको नियन्त्रणका लागि गत बैशाख १६ बाट जारी निषेधाज्ञा जेठ २० गतेसम्म पनि जारीनै छ । यो निषेधाज्ञाका कारण दैनिक ज्यालामजदुरी गर्नेहरुको दैनिकि भने कष्टकर बन्दै गएको छ । सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहुने भने पनि देशका विभिन्न जिल्लामा दैनिक मजदुरी गर्नेहरुले भने जिवन कष्टकर बन्दै गएको छ ।
ज्याला मजदुरी गर्नेको चुल्हो बलन छाड्याे (भिडियाेसहित)
ताजा समाचार
डलरको भाउ अहिलेसम्मकै उच्च
३ दिन अघि