आज गण्डकी प्रदेशमा थप १७ जनाको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

आज गण्डकी प्रदेशमा थप १७ जनाको निधन

पोखरा । आज गण्डकी प्रदेशमा थप १७ जनाको निधन भएको छ। आज निधन हुनेमा प्रदेशका ७  जिल्लाका रहेका छन्। आज मृत्यु हुनेमा, तनहुँका ४   जना, कास्कीका  ४  जना, बाग्लुङ्गका २   जना, लम्जुङ्गका १   जना, म्याग्दीका १ जना, नवलपरासीका ३ जना र स्याङ्जाका २ जना  रहेका स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

योसंगै गण्डकीमा मृत्यु हुनेको कूल संख्या ६७८  पुगेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। हालसम्म गण्डकी प्रदेशमा कुल परीक्षण १९४७७० रहेका छन् ।

जसमा संक्रमित ४२५२४, निको भएका ३११९१, सक्रिय १०६५५   र नेगेटिभ   १५२२४६ रहेका छन् भने हालसम्म मुस्ताङका १०  जना , म्यादीका २५ , मनाङका १९ जना , बाग्लुङका   ३९, पर्वतका  ४०, स्याङ्गजाका ९० जना, नवलपरासीका ४९ जना, तनहुँका ७६ जना, गोरखाका २८ जना, लम्जुङ्गका १७ र कास्कीका ३०३ जना गरि गण्डकी प्रदेशमा मृत्यु हुने कूल संख्या ६७८ पुगेको निर्देशक शर्माले बताए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);