गण्डकी प्रदेशमा थप १६ जनाको निधन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप १६ जनाको निधन

पोखरा। आज गण्डकी प्रदेशमा थप १६ जनाको निधन भएको छ। आज निधन हुनेमा प्रदेशका ६ जिल्लाका रहेका छन्। आज मृत्यु हुनेमा तनहुँका ४ जना ,कास्कीका ८ जना , बाग्लुङ्गका १ जना , लम्जुङ्गका १ जना , पर्वतका १ जना र मुस्ताङका १ जना रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसंगै गण्डकीमा मृत्यु हुनेको कूल संख्या ६६१ पुगेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्।

हालसम्म गण्डकी प्रदेशमा कुल परीक्षण १९१२७५ रहेका छन्। जसमा संक्रमित ४१६७२ , निको भएका ३०२३२ , सक्रिय १०७८५ र नेगेटिभ १५१२५६ रहेका छन् भने हालसम्म मुस्ताङका १० जना , म्यादीका २५ , मनाङका १८ जना , बाग्लुङका ३० , पर्वतका४० , स्याङ्गजाका८८जना , नवलपरासीका४६जना , तनहुँका७२जना, गोरखाका२८जना,लम्जुङ्गका१६ र कास्कीका २९९ जना गरि गण्डकी प्रदेशमा मृत्यु हुने कूल संख्या ६६१ पुगेको निर्देशक शर्माले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);